१३ औँ गणतन्त्र दिवसको अवसरमा प्रदेेश ५ का मुख्य मन्त्रीशंकर पाेेेेेेेखरेेेेलले ज्ञात अज्ञात शहिद घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै सम्पुर्णमा शुभकामना सन्देश व्यक्त गर्नु भएकाेे छ

बुटवल , जेष्ठ /१५ नेपालमा गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भई १३ औ गणतन्त्र दिवसको अवसरमा प्रदेेश ५ का मुख्य मन्त्री शंकर पाेेेेेेेखरेेेेलले ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय ३७ वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको...

कोरोनाको कहर :एक छिमेकी आर्काे छिमेकी संग त्रास।

दिपेन्द्र खत्री , चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका...

गुल्मीका किसान खेतबारीमा काम गर्नै व्यस्त।

गोबिन्द भुसाल,जेष्ठ गुल्मी । बिस्व भर महामारीको रुप लिएको कोभिड १९ को रोकथामको लागी नेपाल सरकारले विभिन्न सुरक्षा र सतर्कता अपनाइ रहदा मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीले पनि विभिन्न सुरक्षा र सतर्कता अपनाइरहेको छ। भने बाझकटेरीबासीहरु आफ्नै घर र खेतबारीमा काम गर्न व्यस्त देखिन्छन्।यति...

नागरिकको सेवामा २४ सै घण्टा मन, वचन र कर्मले लागीपरेका छै, अध्यक्ष आचार्य ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुने क्रममा ५ नम्बर प्रदेश अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वडा :१ काे अवस्थाबारे कुराकानी गरिएको छ । मालारानी गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा मालारानी गाउँपालिकाका वडा न:१...

मन, वचन र कर्मले नागरिकको सेवामा लागीपरेका छै, अध्यक्ष भुसाल ।

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुने क्रममा ५ नम्बर प्रदेश अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वडा :२ काे अवस्थाबारे कुराकानी गरिएको छ । मालारानी गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता...