इरानी मिसाइल आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा, जर्मनी र...

जनवरी ८ मा इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा गरेको मिसाइल आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलेको छ। अमेरिकी रक्षा मन्त्रालयले सुरूमा उक्त...

रेल इन्जिनियरिङ पढ्न चीन पठाएर काम भने शैक्षिक जनशक्ति विकास केन्द्रमा

दुई वर्षअघि रेल विभागले दुई इन्जिनियर ९अधिकृत०लाई रेल इन्जिनियरिङ पढ्न चीन पठायो। रेल इन्जिनियरिङमा दुई वर्षे स्नातकोत्तर पढ्न उनीहरू चीन पुगे। दुईमध्ये एक थिए, सन्त...

वैदेशिक रोजगारमा जानेले ‘भिजिट नेपाल’को टिर्सट वा क्याप लगाउनु पर्ने

वैदेशिक रोजागारीमा जानेले ‘भिजिट नेपाल २०२०’को टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने भएको छ। ‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा...

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिन अदालतको आदेश

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने...

नागरिकता कानुनविरूद्ध कन्हैया कुमारले घन्काए ‘आजादी’ नारा

भारतमा नागरिक कानुनविरुद्ध चर्किएको आन्दोलन क्रममा भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारले आफ्नो बहुचर्चित ‘हम लेके रहेंगे आजादी’ भन्ने नारा घन्काउँदै दसौं हजारको प्रदर्शन...

सँगै पढ्ने विद्यार्थीलाई बचाउन दिल्ली पुलिससँग भिड्ने पाँच ‘बहादुर’ छात्रा

नागरिकता कानुनविरुद्ध भारतको राजधानी नयाँदिल्ली जलिरहँदा आइतबार साँझ एउटा भिडिओ भाइरल भयो। उक्त भिडिओमा एक जना व्यक्ति सडकमा लडेका देखिन्छन्। दिल्ली प्रहरीले उनीमाथि निर्घात कुटपिट...

ग्रेटाले उल्टै उडाइन् ट्रम्पलाई

टाइम म्यागेजिनले वर्ष व्यक्ति २०१९ बनाएकी जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटा थनबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मजाक उडाएकी छिन्। टाइम्सले वर्ष व्यक्ति बनाएपछि १६ वर्षीया थनबर्गलाई...

रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्ष प्रतिबन्ध

विश्वका एन्टी डोपिङ एजेन्सी९वाडा०ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार विश्व एन्टी डोपिङ एजेन्सीको बोर्डले रूसलाई टोकियोमा हुने आउँदो ओलम्पिकमा...

अपराधीलाई उन्मुक्ति दिन राष्ट्रसंघीय दबाब

काठमाडौं स् लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ। राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त ९यूएनएचसीआर०को नेपाल कार्यालयका अधिकारीले ती...

अमिर खान नयाँ अवतारमा

काठमाडौं स् बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खान आफ्नो नयाँ अवतारका कारण हाल चर्चामा छन् । टोपि, लामो दारी र कपालको निर्मम सरदारको भेषमा उनी...

जति चलाउन खोजेपनि चलेन सार्क

काठमाडौं स् भारत(पाकिस्तान टकरावको बन्दी बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ। यसलाई गति दिन यी दुईसहित...

चीनले दियो दुई रेलमार्गको प्रतिवेदन, ठूलो जटिलता नरहेको निष्कर्ष

२० मंसिर, काठमाडौं । चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । प्रतिवेदनमा यी दुई रेलमार्ग बनाउन ठूलो भौगोलिक...