५ वटा लोक गीत मिक्स गरेर बन्यो यस्तो खतरा गीत हेर्नुस, नेपालमै पहिलोपटक लोकदोहोरी गीतमा यस्तो

0
171

काठमाडौँ ्र नेपालमै पहिलो पटक ५ वटा सुपरहिट लोकगीतलाई एकै ठाउ मिसाएर पृथक तरिकाले गीत बनाइएको छ। यो पहिलोपटक यसकारण भनिएको हो कि लोक गीतमा अहिलेसम्म यस्ता भिडियो आएका थिएनन ्र यस ५ वटा गीतलाई एकै ठाउ मिसाएर गाउने नव कलाकार पहिले पनि युट्युब च्यानलमा भाइरल थिए ।

सो कलाकार दीपक काउछा मगर हुन । यो मिश्रण गीतको एरेन्ज महेन्द्र भण्डारीले गरेका हुन्। यो गीत काठमाडौ थापागाउँ स्थित मन्जरी डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग भएको हो । साथै यस गीतलाई रेकर्ड र मास्टरिङ्ग बिक्रम काउछा मगरले गरेका हुन्। यो भिडियो लेक साइड प्रोडक्सनद्वारा निर्मित भिडियो हो ्र र यो लोक क्षेत्रमा पहिलो प्रयास र प्रयोग हो ्र मनपरे कृपया सेयर गरेर हौसला बढाईदिनुहोला ्र

यस भिडियोको निर्देशन,छायांकन,सम्पादन सबिन क्षेत्रीले गरेका हुन्। यो भिडियो लेकसाइड टि भी बाट आज रिलिज भएको छ। यस गीतमा मिश्रण गरेर बनाइएको ५ वटा गीत यसप्रकार छन – कहाँ गयौ भगेरी चरी,चौतारीको बर,सालको पातको टपरी,चिया छानेको र पानको पात यी ५ वटा गीतको समिष्रण गरेर बनाइएको छ ्र यी गीतहरु पछिल्लो समयका पुराना र एकदमै चर्चित गीत हुन्, हेरौ कस्तो बन्यो त दोहोरिमै पहिलोपटक प्रयोग गरिएको यो कला –

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्