न्यु गुल्मेली खाना एण्ड खाजा घर सञ्चालनमा स्थानीय हर्सित

0
545

माेहन खत्रीः
मालारानी गा,पा बडा नः२काे डाडाकटेरी बजारमा नँया सुविधाकाे साथमा हाेटल सञ्चालनमा अाएकाे छ।जस्ले मालारानी गा पा १,२,र३ काे संगम स्थल डाडाकटेरी बजारमा याे सुविधा छ।जस्मा अर्घाखाँची गुल्मी का बासिन्दा ले एकदम न्यून सुल्कमा स्वाच्छ सफा खानेकुरा काे सुविधा लिरहेका छन।

डाँडाकटेरिमा रहेकाे न्यु गुल्मेली खाना एण्ड खाजा घरले त्यहाँका बासिन्दा लाई अझ वढि सेवा दिने उदेश्यले विगत लामाे समय देखि दक्ष अनुभवी कुक दृारा सुविधा दिए सँगै त्याहाँका स्थानीय बासिन्दा धेरैनै हर्सित भएका छन।

हाम्रो सेवाहरूः
१)कम सुल्क मा राम्रो खाना खुवाउने ।
२)बास वस्नकाे लागि राम्रो सुविधा।
३)एटेज नाेन एटेज रूम काे सुविधा।
४)खाजाकाे राम्रो व्यवस्था ।
५)शान्तपूर्ण वातावरण भएको ।

साथै अर्घाखाँची ,गुल्मी काे लागि टिकेट काट्ने व्यवस्था पनि रहेकाे छ।एक पटक सेवा गर्ने मैका दिनुहाेस ,हजुरहरू लाई सेवा हामी लाई धर्म

             प्रोः माेहन खत्री                  सम्पर्क नः९८६४२६९३१७
              :९८११५८८१६६
   मालारानी गा,पा २-डाँडाकटेरी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्