ग्लोबल आइएमई बैंकले मालारानी गा,पा वडा न-२ काे डाडाँकटेरी वजारमा नयाँ शाखा विस्तार

0
677

विनाेद कुवंर,
अर्घाखाँची जिल्ला मालारानि गा,पा वडा नः२ डाँडाकटेरि वजारमा पनि Global IME Bank Ltd. Tamghas Branchले नँया साखा रहित जनताकाे सुविधाको लागि साखा विस्तारमा ल्याएको छ।

Global IME Bank Ltd. Tamghas Branch काे साखा डाँडाकटेरिमा वजारमा विस्तार सँगै त्यो वरिपरिका जनता निकै हर्सित भएकाे र उनिहरूलाई अब अरूलाई पैसा पठाउन र अाफुलाई ल्याउन ढुक्क भएकाे त्याँहाकाे सस्थापक विनाेद कुवंर ले वताउनु भयाे।

उहाले भन्नू भयाे कुनै मानिसले एक दिनमा जम्मा जम्मि अाफ्नाे खातावाट ५०,००० पचास हजार निकाल्न सकिने र जम्मा जम्मि १,००,००० एक लाख अाफ्नाे खातामा राख्न सक्ने वताउनु भयाे।अहिले बैंककाे साखा गाउमै बिस्तार भएसंगै करिव ५०० पाँच सय भन्दा वडिले सेवा ल्याएका छन।यस्का साथै याे साखाले के सि रेमिट ले रेमिटेन्स काे पनि सुविधा ल्याएकाे छ साथै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

के सि रेमिटेन्स काे अझै सेवा ग्रहाक वड्ने किन,

१)अब जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने भएको छ।

२)जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ ।

३)मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भरहेको छ ।

४)करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।
                                 साखा
                मालारानी गा,पा -२ डाडाँकटेरी
             विनाेद कुवंर क्षेत्री: 9867042245
             मिलन कुवंर क्षेत्री: 9863223009

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्