नेपाली कांग्रेस गुल्मी द्वारा सरकारलाई ग्यापन पत्र

0
101

अनिष पन्थी गुल्मी असार २,
नेपाली कांग्रेस गुल्मीले आज एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी समक्ष सरकारलाई ग्यापन पत्र बुझाएको छ।देशमा बढदो जातीय बिभेदको अन्त्य,कोरोना भाइरसको जोखिमलाई लाई मध्यनजर गर्दै rdt परिक्षण भरपर्दो नभएको भन्दै pcr परिक्षणलाई जोड दिन, देशमा बढदै गएको भष्टचारलाइ अन्त्य गर्न भष्टचारिलाइ कार्बाही गर्न माग ,त्यस्तै क्वारेन्टाइनको ब्यबस्थापन लगायत देशमा पछिल्लो क्रममा भएका घटनाप्रती ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यलय गुल्मीमा ग्यापन पत्र बुझाएका छ्न । ग्यपन पत्र बुझाउदै नेपाली कांग्रेस गुल्मीका सभापति भुबनप्रसाद श्रेष्ठले देशमा पछिल्लो क्रम भएका घटना र क्वारेन्टाइन व्यबस्थापनमा देखिएको फितिलोपना pcr परिक्षणको दायरा नबढाइएको  प्रती नेपाली कांग्रेस गुल्मीको गम्भीर ध्यानाकर्षण रहेको बताउनु भएको छ ।ग्यापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारिले उक्त ग्यापनपत्र समबन्धित निकाएमा पुर्याउइने जानकारी दिनुभएको छ। कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सचीव खिल्धोज पन्थी,सचिव बिस्नुकुमारी सापकोटा ,नेपाली कांग्रेस रेसुङ्गानगरपालिका गुल्मीका  नगरसभापती छवि पाण्डे , लगायत  नेपाली कांग्रेस सङ्ग आस्थावान व्यक्ती ,भात्री सङगठनका पदाधिकारीहरुको सहभागी रहेको थियोे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्