समानता

0
174

समानता जति जे हुन्छ हुन देऊ अब।
रुनु छ मलाई रुन देऊ अब।।

धेरै फोहोर लुकेको छ होला त्यो मनमा।
सफा पारि धुन देऊ अब।।

सँधै धरतिमै लडिरहें दलित हरु।
उठी आकाशलाई छुन देऊ साथ।।

साह्रै लामो लायो औंसीको रात
उठ अब मिलाउ समन्ता हात।।

न कालले अँगाल्यो न जिन्दगीले
विभोरलाई कसैको हुन देऊ आज।।

             विप्लव बिशाल गुल्मी नयाँगाउँ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्