गुल्मी जेष्ठ पाँच सम्म सिल!

0
212

दिपेन्द्र खत्री÷बैशाख ३१ गुल्मी,
विस्वभर महामारीको रुप लिएको कोभिड १९ को कारण सरकारले विभिन्न सुरक्षासतर्कता अपनाइरहेको छ।कोरोना भाइरसको कहर संसारभरी जारी भईरहेका वेला नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि गुल्मी जिल्ला पनि जोखिम वन्न सक्ने भएकाेले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा भली बिहान ६ वजेदेखी जेष्ठ ५ गतेसम्म सिल गरेकाे हाे।

नेपालमा संक्रमणको संख्या बढ्दै गएपछि गुल्मी उच्च जोखिममा वन्न सक्ने भईकाे ले पहिले नै सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेकाे जानकारी वाट प्रत्त भएकाे हाे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्