गुल्मी धुर्काेट गाउँपालीका का १४ बर्षिय बालक दिल्लीमा अलपत्र!

0
326

☞दिपेन्द्र खत्री☜ ÷ २९ बैशाख,गुल्मी।
गुल्मी धुर्काेट गाउँपालीका वडा न:२ पिपलधाराका का १४ बर्षिय बालक सागर जि,सी दिल्लीमा अलपत्र परेका छन।

जि सी कसरी दिल्ली गए भन्ने विषयकाे वारेमा खुल्लसा भएकाे छैन,उनी करिव दुई,तीन महिना अगाडि भारत पसेका थिए,भने उनी संगै अाऐका अाफन्त र साथी हरू सवैले साथ छाेडेपछि उनी दिल्लीमा अलपत्र परेका हुन,
जि सी राेडमा धुम्दै गरेकाे अवस्थामा एक जना भारतीय समाज सेवि राकेश शर्मा ले उनलाई देखेर अाफु संगै अाफ्नाे साथमा राखेकाे जानकारी Dc nepal वाट अाएकाे छ।

जि सी संग Dc nepal का संचारकर्मी ले कुरा गर्दा अाफ्नाे घर गुल्मी जिल्ला धुर्काेट गाउँपालीका वडा नः२ पिपलधारा वताईएकाे छ,साथै उनका बुबा,अामा नभएकाे र घरमा ४ बर्षिय सानी बहिनी र १० वर्षको सानाे भाइ मात्र रहेकाे खुल्लसा गरेका छन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्