क ठोर तपस्या – ३२ बर्षिय युवा ड र लाग्दो जंग लमा ? शरीरभरी यस्तो, १२० दिनदेखि भोकै,खुल्यो रह स्य

0
41

भनिन्छ नि, अहिले कलियुगमा मानिसमा दया माया पहिलाको भन्दा कमी हुदै गएको छ, एकअर्कामा रिस बढदै गएको छ त्यसैले त कहिले स्याङजाको कालिगण्डकी छेउमा माताहरु बनेर महिलाले तपस्या गर्छिन सबै पाप मेटाउन त कहिले के हुन्छ । ओढारमा बस्ने माता जति चर्चित छिन त्यो भन्दा अब यि बाला गुरु चर्चित हुन्छन अब भन्दा कुनै पनि फरक नपर्ला । अभिषेक पाण्डे जो स्यांजाका हुन, उनी गुल्मी सत्यवती गाउपालिका ठूलालुम्पेक सिध्द हिलेको घनाजंगलमा १२० दिन देखि भोकै तपस्या गरिरहेका छन ।

जंगलको टुप्पोमा गएर बाघ भालुस“ग दिनदिनै जुध्दै यसरी तपस्ष गर्नु भनेको कलियुगकै सबैभन्दा कठोर तपस्या पनि भन्न थालिएको छ । आखिर यि ३२ बर्षिय युवा घरपरिबार आमाबुवा छोडेर किन आए त जंगलमा एक्लै बस्न ? किन यसरी झन पछि झन कठोर बन्दै गएका छन र आखिर यस्को खास कारण के हो ? कतै किम्बदन्तीअनुसार भगबानले यस्तो आदेश दिएर अहिलेसम्मकै कठोर तपस्या त गरेका हैनन, हेरौ ओढारका बस्ने माताको भन्दा यो कठोर तपस्या

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्