बुटवलमा लकडाउन अवज्ञा गर्दै हिड्ने २ जना प्रहरीकाे नियन्त्रणमा

0
188

बुटवल चैत ११

बुटवल प्रहरीले सरकारले जारी गरेको लकडाउनकाे सुचना अवज्ञा गरि बजारमा हाे हल्ला गर्दै हिड्ने २ जनालाई नियन्त्रणमा लिएकाे छ ।प्रहरीले उनीहरुलाई बुटवलकाे राजमार्ग चाैरहाबाट नियन्त्रणमा लिएको हाे ।मादक पदार्थ सेवन गरेर माेटरसाईकलमा हाे-हल्ला गर्दै जथाभावी हिड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जननकारी दिए।

प्रहरीले उनिहरुले प्रयाेग गरेकाे लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको माेटरसाईकल समेत नियन्त्रणमा लिएकाे जनाएको छ ।प्रहरीले उनीहरुलाई बुटवलकाे राजमार्ग चाैरहाबाट नियन्त्रणमा लिएको हाे ।

मादक पदार्थ सेवन गरेर माेटरसाईकलमा हाे-हल्ला गर्दै जथाभावी हिड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जननकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्