यूएईद्वारा अनिश्चितकाल सम्मका लागि सबै श्रम स्वीकृति बन्द

0
64

संयुक्त अरब इमिरेट्स ९यूएई० ले अनिश्चितकाल सम्मकालागि श्रम स्वीकृति दिन बन्द गरेको छ ्र विश्वभरी फिलिरहेको कोरनाभाइरस९कोभिड(१९०का कारण सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरिएको अधिकारीहरुले बताएका छन् ्र

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ्र देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो ्र

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख सात हजार जना प्रभावित भएका छन् ्र

कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ ्र कोराना भाइरसका कारण दश हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ्र

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्