बुटवल-पाल्पा सडक खण्ड आज बाट दैनिक ८ घण्टा बन्द

0
736

चैत १,बुटवल 

 सिद्धार्थ राजमार्गअन्तर्गतकाे बुटवल—पाल्पा सडक खण्ड सडक स्तरोन्नतिका लागि आज बाट दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडकका घुम्ती कटानलगायत कार्यका लागि आज १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्