सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा विश्वलाई राख्न आफ्ना सम्पुर्ण संयन्त्रहरु अपनाईरहेको छ । चीनको अत्याधीक...